Calci D Max® , Bone Health, Calcium and Vitamin D, 60 Tablets
0
SKU: SKU-S0OATELW6XR Category:

Calci D Max® , Bone Health, Calcium and Vitamin D, 60 Tablets

0
Add to compare
Price on 2024-03-03 was Rs. 840

Price list

Calci D Max® , Bone Health, Calcium and Vitamin D, 60 Tablets
NPR 840.00

More Related Products
Calcium with Vitamin D – Effervescent Tablets Xania USA
NPR 700
Drools Absolute Calcium Bone
NPR 550
Drools Absolute Calcium Bone
NPR 549
Vestige Calcium 625 mg Tablets 100 Tablets
NPR 445
Vestige Calcium 625 mg Tablets 100 Tablets
NPR 370

हड्डि  ईन्जाईमहरुका लागि धिकृत पुरक आहार हो 

Calci D max™ चिकित्सकीय रुपमा प्रमाणित सत्वहरुको अधिकृत संयोजन गरिएको उत्पादनले हड्डि स्वस्थ राख्न मद्दत गर्दछ । सर्बाधिक जैबउपलब्ध बर्धक रुपमा क्याल्सियम, जिङ्क, भिटामिन डी र बायोपेरीन® समिश्रण गरिएको छ । बायोपेरीन® ले उल्लेखित सत्वहरुको जैबउपलब्धता बढाउंछ ।

विशेषताहरु :

यसमा क्याल्सियम सिट्रेट म्यालेटको मात्रा छ जून “सघन पोषक तत्वयुक्त क्याल्सियम पुरक आहार” हो । यो सर्बाधिक जैबउपलब्ध रुपमा क्याल्सियम उपलब्ध छ ।

फाईदाहरु:

  • हड्डिको खनिजीय घनत्व बढाएर हड्डि टुक्रने जस्ता जोखिम कम गर्न सहयोग गर्दछ ।
  • हड्डिको स्वास्थ्य ठीक राख्ञ सहायता गर्दछ।
  • शरीरको ढाँचा सही बनाईराख्न सहयोग गर्दछ ।
  • पुरुष र महिलाहरुको हड्डि मक्किने समस्याको रोकथाममा सहयोग गर्न सक्दछ ।

 

जानकारी
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

Price Alert

please subscribe to get updates

Your personal data will be used according to our privacy policy
Sasto Khoj
Logo
Enable registration in settings - general
Compare items
  • Total (0)
Compare
0
Shopping cart