Coq Energizer® , 45 Softgel Capsules
0.0
No rating available
SKU: SKU-ZNHWVEZUVLO Category:

Coq Energizer® , 45 Softgel Capsules

0
Add to compare
Price on 2024-08-06 was Rs. 1872

Price list

Currently unavailable

कोशका लागि शक्तिबर्धक  

Coq Energizer® कोशकीय शक्तिबर्धक छ । सिओक्यू10, भिटामिन ई र बायोपेरीनको अद्वितीय समिश्रण जैवउपलब्धिबर्धक छ । सिओक्यू10 शरीरभित्र तयार हुन्छ जुन कोशिकाभित्र माईटोकोन्ड्रियामा पाईन्छ । त्यसैले त माईटोकोन्ड्रियाहरुलाई कोशिकाको शक्ति केन्द्र भनिन्छ ।

 

विशेषताहरु :

बायोपेरीन® राखिएकाले को-ईन्जाईम क्यू10 मा जैबउपलब्धता बढाउन सहयोग गर्ने भएकोले चाहिने जत्ति लाभ हुनेछ । बजारमा उपलब्ध कुनै पनि को-ईन्जाईम क्यू10 मा बायोपेरीन® जस्ले सिओक्यू ईनर्जाईजर® बाट बुलन्द आशातित लाभ दिनेछ ।

 

फाईदाहरु:

  • काम गर्न सक्ने क्षमता र स्फूर्ति स्तर सन्तुलनमा सहयोग गर्नेछ ।
  • स्वस्थ प्रतिरोध प्रणाली विकास गर्न र तनाव अनि संक्रमण रोक्न मद्दत गर्दछ ।
  • व्यायामका बेला सहनशीलता र खेलाडिहरुमा प्रदर्शन क्षमता सुधार्न सहयोग गर्नेछ ।
  • छाला, कपाल र नङ्गको स्वास्थ्य सुधार गर्छ र आन्तरिक सौन्दर्यतामा प्रभावकारी निखार ल्याउँछ ।
  • शरीरमा ९५% शक्ति सिओक्यू 10 ले उत्पादन गर्दछ । बढ्दो उमेर र अन्य औषधीय कारणले सिओक्यू10 को सतह कम हुदै जाने भएकाले बाहिरबाट सिओक्यू10 पोषणआहार लिन जरुरी छ ।
  • मुटु सम्बन्धि रोगहरु र मुटुको मांशपेशी सुधार गर्न सघाउनेछ ।
  • पुरुष बाॅझोपन सुधार गर्न र सन्तुलित राख्न मद्दत गर्दछ ।

 

जानकारी
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

SastoKhoj
Logo
Compare items
  • Total (0)
Compare
0