Curcumin C3 Power Complex™, 60 Tablets
0.0
No rating available
SKU: SKU-6U1QBKHT4GT Category:

Curcumin C3 Power Complex™, 60 Tablets

0
Add to compare
Price on 2025-08-30 was Rs. 3990

Price list

Curcumin C3 Power Complex™, 60 Tablets
NPR 3990.00

यो प्रकृतिले मानवका लागि दिएको बरदान (बायोप्रोटेक्टेन्ट) जैबसंरक्षक हो 

Curcumin C3 Power™ हाम्रो स्वामित्व अधिकार प्राप्त बायोप्रोटेक्टेन्ट कम्प्लेक्स Curcumin C3 Comlex® वा स्वामित्व अधिकार प्राप्त जैवउपलब्धता बर्धक बायोपेरीन® युक्त कुर्क्यूमिनोईड्सको अधिकृत संयोजन गरिएको छ ।

विशेषताहरु :

Curcumin C3 Power™ मा Curcumin C3 Complex® प्राकृतिक रुपमा पाईने तीनै प्रकारको कुर्क्यूमिनोईड्स – कर्क्यूमिन, बाइडेमेथोक्सिकुर्क्यूमिन र डिमेथोक्सिकर्क्यूमिन प्रदान गर्दछ ।

फाईदाहरु :

  • फ्रि-याडिकल्सबाट छुटकारा दिलाउनुका साथै फ्रि-याडिकल्स रोक्न सहायक छ ।
  • दुखाई, सुजन वा जलन कम गर्नका लागि सहायक छ ।
  • कोशिकाहरुलाई मित्रवत् सुरक्षा तथा सुधार गर्नका लागि सहायक छ ।
  • प्रमाणित र आधिकारिक एन्टिअक्सिडेन्ट हो ।
  • समग्र तथा असल स्वास्थ्यमा सहायक छ ।
  • एलडीएल (खराब कोलेस्टेरोल) लाई कम गर्न र एचडीएल (असल कोलेस्टेरोल) लाई बढाउन सहायक छ ।
  • शरीरबाट विषाक्त तत्व (टक्सिन) निकाल्न सहायक छ ।

 

जानकारी

हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

SastoKhoj
Logo
Compare items
  • Total (0)
Compare
0