Johara® Complete Care Toothpaste
0.0
No rating available
SKU: SKU-VOTCAVOQOBC Category:

Johara® Complete Care Toothpaste

0
Add to compare
Price on 2025-02-03 was Rs. 340

Price list

Johara® Complete Care Toothpaste
NPR 340.00

ताजा सास, कान्तिमय आकर्षक  स्वस्थ्य दाँतका लागि 

सफा दाँत, स्वस्थ्य गिजा, ताजा सास तथा मुखको अत्यधिक स्वच्छताका लागि गुणकारी जडिबुटीहरु तथा आवश्यक तेलयुक्त छ । आयुर्वेदबाट प्रेरित हर्वल फर्मुला जसले तपाईंको दाँत र गिजालाई स्वभाविक रुपले सम्पूर्ण प्राकृतिक सुरक्षा प्रदान गर्दछ ।

विशेषताहरु :

फिंज कम । यसमा फ्लोराईड, सोडियम लाॅरेल, पाराबेन, सिन्थेटिक डाई एवं फर्मल्डिहाईड छैन । अमेरिकन डैंन्टल एसोसिएशन (एडीए) द्वारा लागू गरिएका मूल्य मान्यता मुताबिक परीक्षण गरिएको छ । ईन्डियाना युनिवर्सिटी-स्कूल अफ डैन्टिस्ट्री, ओरल रिसर्च ईन्स्टिच्यूट, युएसएमा परीक्षण गरिएको र यसको आरडीए 66-98 हो । जन्तु संघटक छैन वा जनावरमा परीक्षण गरिएको छैन । हलाल प्रमाणित छ । थोरै आरडीएका कारण दाँत र गिजामैत्री छ

क्रियाविधि तथा फाईदाहरु:

  • सफा तथा कान्तिमय बलियो दाँत ।
  • ताजा सास । दाँत सड्न दिंदैन । दाँतको क्षय रोकथाम गर्नेछ ।
  • पेरिडोन्टल रोगहरुमा सहयोग दिनेछ साथै त्यसलाई ठीक गर्नेछ ।
  • सेतो र बलियो दाँतका लागि प्रसिद्ध छ ।
  • गिजाको स्वास्थ्य सही राख्न सहयोगी छ ।   

 

Johara® Complete Care Toothpaste प्रयोग गर्नुका 10 कारणहरु

  1. धन बचत हुनेछ । उपचार भन्दा रोगथाम उत्तम विकल्प हो ।
  2. ताजा सास । यदि तपाईं दाँतलाई नियमित माझ्नु हुन्न भने त तपाईंको मुखमा किटाणुहरुको भेला हुनेछ ।
  3. मुख विवरबाट किटाणु रक्तप्रवाहमा जाने भएकाले हृदयघात र हृदयमा झड्कासम्म हुन सक्छ ।
  4. मुखको दुर्गन्धबाट छुटकारा पाईनेछ ।
  5. गिजाको रोग (Pyorrhea) लाई रोकथाम गर्दछ ।
  6. दाँतलाई क्षयमुक्त राख्न मद्दत गर्दछ ।
  7. दंतमन्जनले हल्का अपघर्षण हुनसक्छ जसकारण दाँतको बीचमा अड्किएर बसेका कण तथा सतहको दाग हटाउनका लागि सहयोग पुग्दछ ।
  8. आकर्षक मुस्कान, अधिक चमकदार स्वस्थ्य दाँत तथा ताजा सास ।
  9. दाँतको ह्रास हुने जोखिमयुक्त समस्या कम गर्नुका साथै दन्त समस्या रहॅदैन ।
  10. दाँतको स्वास्थ्य खराब हुनाले डिमेन्सिया रोग लाग्ने जोखिम एक तिहाई बढ्दछ ।  

 

जानकारी
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

SastoKhoj
Logo
Compare items
  • Total (0)
Compare
0