Johara® Neem Hand Sanitizer™
0.0
No rating available
SKU: SKU-PCONXC6YY0J Category:

Johara® Neem Hand Sanitizer™

0
Add to compare
Price on 2025-08-30 was Rs. 340

Price list

Johara® Neem Hand Sanitizer™
NPR 340.00

हातलाई जिवाणु, विषाणु  रोगाणुहरुबाट सुरक्षित राख्नका लागि हो 

Johara® Neem Hand Sanitizer प्राकृतिक जीवित कोषहरुलाई सक्रिय रुपमा सहयोग गर्ने शक्तिशाली मिश्रणहरुले बनेको छ । यसले ९९.९९ प्रतिशत समसामयिक रोगाणुहरुलाई नष्ट गर्नुका साथसाथै छालालाई नरम, मुलायम र कोमल राख्दछ ।

विशेषताहरु:

  • प्याराबेन्स, सल्फेट, सिंथेटिक डै र फर्मल्डिहाइड मुक्त छ । छाला विशेषज्ञबाट हल्का, सुरक्षित र कोमल छ भनेर प्रमाणित गरिएको छ । चिकित्सकीय रुपमा प्रमाणित र मानकीकृत बनस्पतीय सत्वबाट निर्मित छ । कुनै पशुजन्य तत्वहरुको अपमिश्रण गरिएका छैनन् र जनावरहरूमा परीक्षण गरिएका छैनन् । सबै प्रकारको छालाका लागि तयार गरिएको छ ।

फाईदाहरु:

  • छालामा तत्काल आउने रोगाणुहरुलाई ९९.९९% नष्ट गर्दछ ।
  • प्राकृतिक रुपमा मानकीकरण गरिएका सकृय संघटकहरु छन् ।
  • तपाईको हातलाई नरम र कोमल राख्दछ ।

यो हातमा दल्न मिल्ने झोलका रुपमा उपलव्ध  

Johara® Neem Hand Sanitizer प्रयोग गर्नुका 10 कारणहरु

  1. जिवाणुहरूबाट बच्नको लागि हाम्रा हातहरू सफा राख्नु भनेको हामीले गर्नैपर्ने एक महत्त्वपूर्ण चरण हो । यसको अर्थ हो,  बिरामी नहुनु र अरुहरुलाई संक्रमण हुन नदिनु पनि हो ।
  2. यसलाई गोजी वा झोलामा लिएर हिड्न मिल्ने हाते सेनिटाइजरले सेकेन्डमा हातहरू सफा र किटाणुरहित गर्न सक्दछ ।
  3. जोहारा सेनिटाईजर प्रयोग गर्नुहोस, सबै कीटाणुहरूबाट 99.9999 प्रतिशत छुटकारा पाउनुहोस् ।
  4. विशेष गरी, चिसो र रुघाखोकी लाग्ने मौसममा स्वच्छ, स्वस्थ हातहरुले जीवन बचाउँदछ ।
  5. सुविधाजनक, सजिलै गोजीमा लिएर हिड्न सकिने, प्रयोग गर्न सजिलो र खपत गर्दा धेरै समय लाग्दैन ।
  6. पर्याप्त साबुन र पानी नभएको समय वा हात धोईरहन पर्याप्त समय नहुँदाका बखतका लागि उत्कृष्ट उत्पादन हो ।
  7. कुनै पनि सार्वजनिक स्थानहरू जस्तै स्कूल, मल, होटल इत्यादिका लागि आदर्श समाधानहरू हो ।
  8. बालबालिकाहरुमा नियमित Sanitizer प्रयोग गर्ने बानी गराईएमा बिरामी नभईकन पढाईमा अव्वल प्रदर्शनी गरिरहन सक्ने हुनेछन् र हाम्रा बालबालिकाहरुको भविश्य उज्ज्वल हुनेछ ।
  9. सेनिटाईजरले हात धोईसकेपछि छालाको सुख्खापन र जलन कम हुनेछ ।
  10. सेनिटाइजरको नियमित प्रयोगले एन्टिमाइक्रोबियल प्रतिरोधलाई बाधा नगर्ने भएकाले एलर्जी आउंदैन ।

निर्देशनहरु

  • एक हातको हत्केलामा जोहरा® नीम ह्यान्ड सेनिटाइजर (कम्तिमा एउटा सिक्का आकार जत्ति) लगाउनुहोस् ।
  • त्यसोभए दुबै हत्केलाको सबै सतहहरू ढाकिने गरी तपाईंको औंलाहरू बीचमा पारेर हात राम्ररी मिच्नुहोला ।
  • तपाइँको औंला, औंलाका कापहरु र नङहरु राम्ररी माड्न नबिर्सनुहोस् ।
  • यो ह्याण्ड सेनिटाइजरलाई तपाईंको हातमा घसेपछि पुरै सुक्नलाई लगभग ३० सेकेण्ड मात्र लाग्दछ ।
SastoKhoj
Logo
Compare items
  • Total (0)
Compare
0