Johara® Turmeric Bath Bar
0.0
No rating available
SKU: SKU-FYT5TRK3BXM Category:

Johara® Turmeric Bath Bar

0
Add to compare
Price on 2025-08-30 was Rs. 136

Turmeric Bath Bar is an ultrarich soap enriched with Natural Turmeric and Essential Oils like Coleus oil and Boswellia extract, all of which are known to have excellent skin healing and anti-inflammatory properties..

Price list

Johara® Turmeric Bath Bar
NPR 136.00
Johara Turmeric Bath Bar- 75G
NPR 200.00

मुलायम, स्निग्ध, कञ्चन  दागधब्बारहित छालाका लागि 

विश्वभरका मानिसहरु हजारौ वर्षदेखि जडीबुटीय सत्वहरु प्रयोग गर्दै आईरहेका छन्  । बनस्पतीय सत्वहरुलाई छालाको सफाई र शुद्धीकरण गर्ने असल सम्पतिका रुपमा चिन्दछन् किनभने यिनिहरुले छाला स्वस्थ राख्ने तत्वका रुपमा सन्तुलित स्वस्थ छाला  राख्न सहयोग गर्दछ । छालाका लागि विकारमुक्त भएको प्रमाणित छ । यो प्राकृतिक छ । हानीकारक रसायनमुक्त छन् ।

विशेषताहरु :

Turmeric (Curcuma longa) एशियन संस्कृतिको समग्र अंश हो । कुर्क्यूमिन बेसारको मुख्य सत्व हो । यसलाई सदियौंदेखि परम्परागत औषधीका रुपमा प्रयोग गरिंदै आईरहेको छ । कुर्क्युमिन, अत्यधिक जैबिक सकृय कुर्क्युमिनोईडयुक्त टर्मेरिक चाहिं एन्टिअक्सिडेन्ट, एन्टिईन्फ्लामेटरी र एन्टिमाईक्रोबायल प्रभावयुक्त छ ।

क्रियाविधि तथा फाईदाहरु:

  • नियमित गरिएका अध्ययनहरुले पनि के देखाएको छ भने कुर्क्युमिनले चिकित्सकीय रुपमा छालासंग सम्बन्धित धेरै किसिमका रोगहरु निवारण गर्दछ ।
  • प्रारम्भिक प्रमाणहरुले के दर्शाएको छ भने बेसार कुर्क्युमिन उत्पादन र आहारपुरकहरुले दुबै मौखिक र सामरिक छालाका स्वास्थ्यका लागि थेराप्युटिक फाईदा प्रदान गर्न सक्नेछ ।
  • कुर्क्यूमिनले विभिन्न किसिमले प्रदुषित र जिवित कोषिकामा रहने प्रतिनिधि विकारहरुका विरुद्ध संरक्षणात्मक भूमिका निर्वाह गर्दछ ।
  • कुर्क्युमिनको सामरिक क्षमताले छाला सम्बन्धि समस्याहरुमा प्रत्यक्ष रुपमा प्रभावित तन्तुहरुको प्रभावकारी उपचार गर्दछ ।

 

Johara® Turmeric Bath Bar प्रयोग गर्नुका 10 कारणहरु

  1. अति उच्चतम टर्मेरिक बाथ बार साबुन प्राकृतिक रुपमा समृद्ध बेसार, कोलिउस र बोसोलियाको अति आवश्यक तेलीय पदार्थबाट निर्मित छ ।
  2. यी सबै अब्बल रुपमा छाला निको पार्ने र सुजनरोधी सम्पत्तिका रुपमा चिरपरिचित छ ।
  3. बेसार एन्टिअक्सिडेन्ट र छाला चम्काउने सम्पत्तिका रुपमा परिचित छ ।
  4. यसले छालाको दाग हटाएर टोनलाई सुधार गर्दछ ।
  5. कोमल, सुक्ष्म, सुगन्ध र रङ्गहरु प्राकृतिक स्रोतबाट निकालिएका हुन् ।
  6. यसले छालालाई प्राकृतिकरुपमै कोमल र स्निग्ध बनाउन मद्दत गर्दछ ।
  7. टर्मेरिक बाथ बारले छालाको PH Value सन्तुलित राख्दछ ।
  8. छालाको नरमपना कायम राख्दछ । निर्दोष छालाको अनुभूति दिईरहन्छ ।
  9. बाथ बार नियमित प्रयोग गर्नाले छालाको चाउरीपना हटाएर उत्तम रेसा कायम राख्दछ ।
  10. डण्डिफोरमुक्त छाला बनाउन मद्दत गर्दछ ।

जानकारी
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

SastoKhoj
Logo
Compare items
  • Total (0)
Compare
0