LivStrong® For Liver Health & Detoxification, 30 Capsules
0
SKU: SKU-8BO4UZSQJ23 Category:

LivStrong® For Liver Health & Detoxification, 30 Capsules

0
Add to compare
Price on 2024-08-06 was Rs. 2500

Price list

LivStrong® For Liver Health & Detoxification, 30 Capsules
NPR 2500.00
LivStrong® For Liver Health & Detoxification, 30 Capsules
NPR 2500.00
LivStrong® For Liver Health & Detoxification, 30 Capsules
NPR 2640.00

More Related Products
AD Life liver+ (liver and kidney blend)
NPR 6000
Shilajit Gold 30 Capsules
NPR 1050
Vestige Eye Support 30 Capsules
NPR 1000

कलेजोलाई पूर्ण स्वस्थ राख्न सहयोग गर्ने प्रतिनीधि सत्वहरुको उत्तम संयोजन हो 

Livstrong® समी-सबिन्सा ग्रुप लिमिटेडको एक अद्वितीय सुत्र हो जसले

कलेजोलाई स्वस्थ्य राख्नका लागि समग्र भूमिका निर्बाह गर्दछ ।

विशेषताहरु :

वैज्ञानिक सुत्रीकरण ।

कलेजोलाई हेपाटोटक्सिन्स जस्तै – औषधी, रसायन, प्रदुषकहरु, अल्कोहल वा शुक्ष्म जीवाणुबाट सुरक्षा दिनेछ ।

 

फाईदाहरु :

कलेजोको कार्यप्रणाली दुरुस्त राख्न मद्दत गर्दछ ।

कलेजोको विषाक्त वस्तु बाहिर निकालेर सफा राख्न मद्दत गर्दछ ।

एन्टिअक्सिडेन्ट प्रतिरक्षा बढाएर अक्सिडेटिभ तनाबका विरुद्ध कलेजोको तन्तु सुरक्षा गर्दछ ।

कलेजोको रोग जस्तै कलेजोमा पलाएको बोसोलाई कम गर्न मद्दत गर्दछ ।

शरीरको मेटाबोलिक प्रक्रियाहरु सामान्य राख्न तथा सामान्य स्वास्थ्यमा सहयोग गर्दछ ।

 

जानकारी
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

Price Alert

please subscribe to get updates

SastoKhoj
Logo
Compare items
  • Total (0)
Compare
0