LivStrong® For Liver Health & Detoxification, 30 Capsules
Price list
कलेजोलाई पूर्ण स्वस्थ राख्न सहयोग गर्ने प्रतिनीधि सत्वहरुको उत्तम संयोजन हो ।
Livstrong® समी-सबिन्सा ग्रुप लिमिटेडको एक अद्वितीय सुत्र हो जसले
कलेजोलाई स्वस्थ्य राख्नका लागि समग्र भूमिका निर्बाह गर्दछ ।
विशेषताहरु :
वैज्ञानिक सुत्रीकरण ।
कलेजोलाई हेपाटोटक्सिन्स जस्तै – औषधी, रसायन, प्रदुषकहरु, अल्कोहल वा शुक्ष्म जीवाणुबाट सुरक्षा दिनेछ ।
फाईदाहरु :
कलेजोको कार्यप्रणाली दुरुस्त राख्न मद्दत गर्दछ ।
कलेजोको विषाक्त वस्तु बाहिर निकालेर सफा राख्न मद्दत गर्दछ ।
एन्टिअक्सिडेन्ट प्रतिरक्षा बढाएर अक्सिडेटिभ तनाबका विरुद्ध कलेजोको तन्तु सुरक्षा गर्दछ ।
कलेजोको रोग जस्तै कलेजोमा पलाएको बोसोलाई कम गर्न मद्दत गर्दछ ।
शरीरको मेटाबोलिक प्रक्रियाहरु सामान्य राख्न तथा सामान्य स्वास्थ्यमा सहयोग गर्दछ ।
जानकारी
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

