- 1%
Monsoon By Subin Bhattarai
4.7
2 ratings
SKU: GY-mansoon Category: Tag:

Monsoon By Subin Bhattarai

0
Add to compare
Price on 2025-08-30 was Rs. 315

Price list

Monsoon by Subin Bhattarai
NPR 315.00
Mansoon By Subin Bhattarai
NPR 380.00
FinePrint Classic Books Moonsoon By Subin Bhattarai
NPR 485.00
Monsoon By Subin Bhattarai
NPR 485.00
Monsoon By Subin Bhattarai
NPR 485.00

Product NamePrice
FinePrint Classic Books Moonsoon By Subin Bhattarai380
  • सोचेजस्तै जो पाउँछु, उसैसँग जीवन बिताउँछ ।

    यस्तै सपना पाल्थें । आखिर देखेकै सपना साकार हुन्छ, नदेखेको सपनाको आकार कहाँ हुन्छ ? र, सोच्ने गर्थे, मैले सोचेजस्तै को निस्कने हो ? कस्ती निस्कने हो ?

    एउटा धमिलो चित्र कोरेको थिएँ मनमा, कुनै दिन त्यो चित्रबाट वास्तविक मान्छे फुत्त निस्कियोस् र नाच्न थालोस् ।

    नाच्न पनि को-को आएनन् मेरो मनमा । मानौ, मेरो मन एउटा खुला स्टेज हो । मानौं, रोदीको आँगन हो ।

    तर, कोही पाउँछन्, बिनापरिश्रम, चाहेकै कुरा । कोही देखिरहन्छन् सपना, जो कहिल्यै हुन्नन् पूरा । कसैका प्रेमकहानी फैलन्छन् कुनाकन्दरा, कसैका प्रेमकहानी रहन्छन् आधा-अधुरा । आआफ्नो भाग्यको कुरा ।

SastoKhoj
Logo
Compare items
  • Total (0)
Compare
0