OsteoStrong® For Women Health, 60 Tablets
0.0
No rating available
SKU: SKU-FHEMTMHHPTC Category:

OsteoStrong® For Women Health, 60 Tablets

0
Add to compare
Price on 2025-08-30 was Rs. 2100

Price list

OsteoStrong® For Women Health, 60 Tablets
NPR 2100.00

४०+ महिलाहरु लागि एक अनुपम उत्पादन हो 

OsteStrong® मा क्याल्सियम सिट्रेट म्यालेट, सोयासत्व, रेड क्लोभर सत्व र बायोपेरीन भरपुर उपलब्ध छ । ओस्टिओस्ट्रोङ हड्डि मजबुतिका लागि मात्र नभएर हड्डि मक्किने समस्या, महिलाहरुमा ऋतुस्राब रोकिनु पूर्ब लक्षण रोकथाममा पनि सहयोग गर्दछ ।

 

विशेषताहरु :

साथ मिलेर एस्ट्रोजेनको जस्तो चमत्कारिक भूमिका रहेको सोया सत्व र रेड क्लोभर सत्वले चारै प्रकारका आईसोफ्लाभोनहरु (Daidzein, Genistein, Formononetin and Biochanin) छन् ।

बिना क्याल्सियम एस्ट्रोजेनको उपभोग निस्सार हुने भएकोले सर्बोत्तम जैबउपलब्धयुक्त क्याल्सियम सिट्रेट म्यालेटको रुपमा क्याल्सियम मिलाइएको छ ।

 

फाईदाहरु :

  • एस्ट्रोजेन रिसेप्टर्स बाईन्डिङमा सहयोगी छ ।
  • शरीरमा अधिक एस्ट्राडिओल उत्पादनमा रोकथाम सहायक छ ।
  • एस्ट्रोजेन जस्तै काम गर्दछ ।
  • क्याल्सियमको सर्बोत्तम जैबउपलब्ध रुपमा अस्थिधातु घनत्वमा सहयोगी छ ।
  • अस्थिधातु घनत्व कमीका कारण हुने अस्थिभङ्गलाई कम गर्न सहायक छ ।

 

जानकारी
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

SastoKhoj
Logo
Compare items
  • Total (0)
Compare
0