Rajkumar Hau Hau
0
No rating available
Rajkumar Hau Hau
Add to wishlistAdded to wishlistRemoved from wishlist 0
Add to compare
Price on 2025-08-30 was Rs. 150
Price list
- Rajkumar Hau Hau
-
Writer:
Bjorn Ousland
-
EditorTranslater:
Prabhakar Joshi
-
Language:Nepali
-
ह्वाउ ह्वाउ कुनै राजकुमार होइन ! सबै कुकुर जस्तै उ पनि एउटा कुकुर हो I तर खेल खेलमा यस्तो राजकुमार बन्न जान्छ जस्ले गर्दा रमाइलोको सट्टा झन् अप्ठ्यारो वातावरण हुन जान्छ र उसको बहिनी र साथी उसँग खेल्न रुचाउदैन र पछि आफु एक्लो महसुस गर्छ र पछि माफी मागी फेरि मिलेर खेल्न थाल्छ I

