Solve & Care Anti Marks
5.0
1 ratings
SKU: SKU-VERUY6EJESI Category:

Solve & Care Anti Marks

0
Add to compare
Price on 2024-08-06 was Rs. 395

Price list

Currently unavailable

सल्भ एण्ड केयर एन्टी माक्र्स क्रिम यशद, नीम, बेसार एलोभेरा, लोध्रा, मंजीष्ठा, चंदन, केशर, कर्पदक, तितेपाती आदिजस्ता जडिबुटिको समिश्रणबाट तयार पारिएको हो। यसलाई विहान र बेलुका सफा पानीले अनुहार सफा गरी लगाउनाले अनुहारको चाँया, पोतो डण्डीफोरको दाग भित्रैदेखि निर्मुल पार्दछ । अनुहारको छालामा रहेका मृत कोशिकाहरुलाई हटाएर अनुहार चम्किलो
र गोरो बनाउँछ । अनुहारको छालामा रहेका मसिना रक्तनलीहरुमा रक्त सञ्चार बढाएर छालालाई स्वस्थ बनाउँछ, साथै छालामा अक्सिजनको मात्रा बढाउँछ जसले गर्दा अनुहारमा एक किसिमको चमकता आउँछ ।
प्रयोग विधि :– प्रत्येक दिन बेलुकी सुत्नुभन्दा अगाडि फेसवास वा सफा पानीले अनुहार पखाली सफा कपडाले पुछेर यो क्रिम आवश्यकता अनुसार अनुहारमा राम्ररी लगाउने ।

SastoKhoj
Logo
Compare items
  • Total (0)
Compare
0