- 4%
Solve & Care Anti Pimple
4.3
9 ratings
Solve & Care Anti Pimple
Add to wishlistAdded to wishlistRemoved from wishlist 0
Add to compare
Price on 2024-08-06 was Rs. 395
Price list
Currently unavailable
कुमकुम एण्टी पिम्पल क्रिम बेसार, नीम, टंकण, एलोभेरा, सुभ्रा, तुलसी,
गुलाब, तितेपाती, मेवा, यराद आदि जस्ता जडिबुटीको समिश्रणबाट
तयार पारिएको छ । यसलाई विहान र बेलुका सफा पानीले सफा गरी
यसको प्रयोग गर्नाले अनुहारको डण्डीफोरलाई पूर्णतया हटाउनुको साथै
डण्डीफोरको दागलाई पनि हटाउँछ, अनुहारको स–साना खटिरामा समेत
प्रभावकारी छ । अनुहारको छालामा रहेका मृत कोशिकाहरुलाई
हटाएर अनुहार चम्किलो र गोरो बनाउँछ । अनुहारको छालामा रहेका
मसिना रक्तनलीहरुमा रक्त सञ्चार बढाएर छालालाई स्वस्थ बनाउँछ
साथै छालामा अक्सिजनको मात्रा बढाउँछ जसले गर्दा अनुहार
चम्किलो र स्वस्थ रहन्छ ।
प्रयोग विधि :– बिहान र बेलुका गरी दिनको २ पटक फेशवास वा
सफा पानीले अनुहार पखाली सफा कपडाले पुछेर यो क्रिम अनुहारमा राम्ररी लगाउने ।