Solve & Care Organic Chiuree Neem
0.0
No rating available
SKU: SKU-TFQ7QHIVJPD Category: Tag:

Solve & Care Organic Chiuree Neem

0
Add to compare
Price on 2024-08-06 was Rs. 1

Price list

Solve & Care Organic Chiuree Neem Soap - 100 g 2pc
NPR 290.00

सल्भ एण्ड केयर प्रोटिन सेम्पो शुद्ध अण्डामा पाइने प्रोटिन, घ्युकुमारी, मेथी तथा अन्य महŒपूर्ण
तŒवहरुको समिश्रणबाट बनाइएको हो । यसले कपालको जरालाई भित्रै देखि मजवुत बनाउनुका
साथै कपाललाई आवश्यक प्रोटिन तथा आवश्यक भिटामिन प्रदान गर्छ । जसले कपाल झर्नबाट
रोक्ने र कपाललाई मजवुत, नरम, मुलायम, चम्किलो बनाउँछ । यसको नियमित प्रयोगले कपाल
बढ्नुका साथै समयभन्दा पहिले फुल्न दिदैन ।
प्रयोग विधि :– कपाललाई पानीले भिजाएर जरा जरामा पुग्ने गरी लगाउने। फिज आएपछि
फिजलाई २/३ मिनेटसम्म राख्ने र सफा पानीले राम्ररी पखाल्ने । साथै हप्तामा ३/४ पटक
नुहाउनाले कपलालाई राम्रो फाइदा गर्छ ।

SastoKhoj
Logo
Compare items
  • Total (0)
Compare
0