Solve & Care Sea Buckthorn Organic Leaf Tea
Price list
सल्भ एण्ड केयर सी बक्थोर्न लिफ टी (Sea Buckthorn Leaf Tea) खप्तड अर्गानिक एग्रिकल्चर फार्म (KOAF) ले उत्पादन गरेको योे क्याफिन फ्रि ग्रिन टी को अनुसन्धान डा. तेज राज जोशीले गर्नु भएको हो । उच्च हिमाली भेगमा पाउने अमृत समान यो फल र यसका पात अति पोषिलो, ज्यादै स्वादिलो, Antioxidant ले भरिपूर्ण, Cholesterol कम गर्ने, Anti-inflamatory गुण भएको, छालाको सुन्दरता बढाउने र तौल घटाउने आदि अदभूतपूर्ण गुणले भरिपूर्ण छ । यसको फलमा ओमेगा ३, ६, ७ र ९ पाइन्छन् भने पातमा ओमेगा ३ र ६ पाइन्छन् ।
प्इब्ँ ले सर्व साधारणको स्वास्थ्य रक्षाको लागि नेपाल कै कच्चा पदार्थ प्रयोग गरी नेपालमा पहिलो पटक नेपाली उत्पादनको रुपमा बजारमा ल्याएको छ । यसको बजार ब्यवस्थापनको जिम्मा व्रिmयटिभ यूनिक ग्रुप प्रा. लि. लाई दिइएको छ ।
यो चियाको सेवनबाट धेरै किसिमका स्वास्थ्य लाभ हुन्छ । यो पेय ब्लतष्यहष्मबलत, ब्लतष्(ष्लाबिmmबतयचथ र ब्लतष्(बनष्लन तत्वले भरिपूर्ण भएकोले हाम्रो शरीर भित्रको सुजन घटाउने र ँचभभ च्बमष्अबकि लाई ल्भगतचबष्शिभ गर्ने हुनाले शरीरलाई निरोगी र दीर्घ रोग ९ऋजचयलष्अ ष्लाबिmmबतयचथ म्ष्कभबकभ० मा सुधार ल्याउन ठूलो सहयोग गर्दछ । यसले ग्यास्टिूक, बाथ, दम, पुरानो खोकी, पेटका अल्सर, यूरिक एसिड, छालाका दागहरु र यस्तै अन्य समस्याहरुमा प्रयोग गर्न उपयोगी मानिन्छ । यसले कोलेस्टेरोललाई कम गर्दछ र उच्च रक्तचापमा फाइदा गर्दछ । यसमा ब्लतष्(ष्लाबिmmबतयचथ भएकोले दम, ब्चतजचष्तष्क, ग्चष्अ बअष्म, एष्भिक, न्बकतचष्तष्क, ऋयलकतष्उबतष्यल, मुटु र रक्तनली आदिको समस्यामा ज्यादै उपयोगी छ ।

