ToxiFlush® For Detoxification, 60 Capsules
0.0
No rating available
SKU: SKU-UUKELCGHTRL
Category: Vitamins & Supplements
ToxiFlush® For Detoxification, 60 Capsules
Add to wishlistAdded to wishlistRemoved from wishlist 0
Add to compare
Price on 2025-08-30 was Rs. 1880
Price list
निर्विकारीकरणमा सहयोग गर्दछ ।
Toxiflush® ले शरीरबाट विषाक्त तत्व (टक्सिन्स) निकाल्न मात्र नभएर पाचन स्वास्थ्य ठीक राख्दै प्रभाबी निर्विकारीकरण (डिटक्सिफिकेशन) गरेर कलेजोको स्वास्थ्य सही राख्दछ ।
विशेषताहरु :
निर्विकारीकरण (डिटक्सिफिकेशन) मा सहयोगी भूमिका निर्बाह गर्दछ ।
प्राकृतिक संघटकहरुको समिश्रण गरिएको छ ।
फाईदाहरु :
- विषाक्त तत्व निकाल्नका लागि शरीरको प्राकृतिक क्रियाबिधिलाई सहयोग गर्दछ ।
- पाचनमा सहयोग गर्दछ ।
- कलेजोको कार्य-प्रणालीहरुलाई सामान्य बनाई राख्न मद्दत गर्दछ ।
- सामान्य मेटाबोलिक प्रक्रियाहरुमा सहायता गर्दै उर्जा स्तर र जीवनशक्ति संभार गर्दछ ।
- आन्द्राको शुक्ष्मजीवहरुलाई प्रभावित नगरिकन निर्विकारीकरण गर्न सहयोग गर्दछ ।
जानकारी
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

