GlycaCare® For Diabetes, 90 Tablets
0
No rating available
SKU: SKU-4LYF2FSZTTJ
Category: Vitamins & Supplements
GlycaCare® For Diabetes, 90 Tablets
Add to wishlistAdded to wishlistRemoved from wishlist 0
Add to compare
Price on 2025-08-30 was Rs. 2340
Price list
मधुमेह सन्तुलन गर्न सहायक ।
ग्लाईकाकेयर® सावधानीपूर्वक सुत्रीकृत उत्पादन हो । जसले अनुपातीय आहार विहारसहितको जीवनशैली पालना गरेमा मधुमेह सन्तुलन गर्नका लागि सहयोग गर्नेछ ।
विशेषताहरु :
अनुपम सुत्रीकरणसहितको प्रमाणिक र प्राकृतिक सत्वहरु समावेश गरिएको छ ।
फाईदाहरु :
- रक्त चिनी सन्तुलित राख्न हुनसम्म मद्दत गर्दछ ।
- ईन्सुलिन खपत गरी शरीरको प्राकृतिक क्षमता बृद्धि गर्न मद्दत गर्दछ ।
- स्वास्थ्य जीवनशैली निर्बाह गर्न मद्दत गर्दछ ।
- अग्नाशयको बिटासेल सकृय गर्ने भएकाले सन्तुलित ईन्सुलिन निकालेर रक्तमा चिनीको मात्रा नियन्त्रण र कम गर्न सहयोग गर्दछ ।
- मधुमेह रोकथाम गर्न सहयोग गर्न सक्छ जहाॅसम्म प्राग-मधुमेह (Syndrome-x) को अवस्था वा वंशाणुगत मधुमेहलाई पनि सहयोग गर्न सक्छ ।
जानकारी
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

